Learning Package on Civic and Democratic Space Book in Nepali

Learning Package on Civic and Democratic Space in Nepali

पछिल्लो समयमा विश्वभरि नै नागरिक अधिकार र लोकतान्त्रिक मूल्य मान्यताका क्षेत्र संकुचित
गर्ने प्रयास भइरहेका छन्। युवा, महिला र मानव अधिकार रक्षकका साथै सामाजिक संघसंस्थामा
आवद्ध व्यक्ति, सुशासन अभियन्ता, अल्पसंख्यक समूहका नेतृत्वलगायत सबै प्रकारका अभियन्ताले
सरकारी र गैरसरकारी दुवै पक्षबाट धेरै अवरोधको सामना गरिरहेका छन्् । विश्वभरि नै विशेषगरी
सरकार, कट्टरपन्थी र अतिवादी समूहबाट नागरिक र लोकतान्त्रिक अधिकारका क्षेत्रमा आक्रमण
गरिरहेका छन्।

Share:

Other Reports

A Statistical Report on Dalits in Nepal

A Statistical Report on Dalits in Nepal

This translated document is based on the original publication by the National Statistical Office (NSO), titled Rastriya Janaganana 2078: Dalit Sambandhi Pratibedan (2082). The Feminist

नेपालमा जातीय तथा लैङ्गिक आधारमा महिला र बालिकामाथि हुने हिंसा

नेपालमा जातीय तथा लैङ्गिकआधारमा महिला र बालिकामाथि हुने हिंसा

यस अध्ययनले नेपालमा बाल बालिका, महिला तथा सीमान्तकृत समुदायमाथि हुने विभि न्न रूपका हिंसाका घटनाको अवस्था , संरचनागत कारण तथा राज्य प्रणाली को प्रभावकारिताबारे चर्चा

दलित सम्बन्धि तथ्याङ्कीय प्रतिवेदन

दलित सम्बन्धि तथ्याङ्कीय प्रतिवेदन

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कमा आधारित भई तयार गरिएकोविशेष प्रतिवेदन हो । तथ्याङ्कीय प्रतिवेदन भए तापनि यसमा प्रस्तुत तथ्याङ्कलाई आम प्रयोगकर्ताले सहजै बोधगर्न सक्ने गरी