दलित सम्बन्धि तथ्याङ्कीय प्रतिवेदन

दलित सम्बन्धि तथ्याङ्कीय प्रतिवेदन

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कमा आधारित भई तयार गरिएको
विशेष प्रतिवेदन हो । तथ्याङ्कीय प्रतिवेदन भए तापनि यसमा प्रस्तुत तथ्याङ्कलाई आम प्रयोगकर्ताले सहजै बोध
गर्न सक्ने गरी सरल भाषामा विश्लेषण, अर्थापन र मूलभूत प्रवृत्तिहरूको सङ्केत गरिएको छ । यस प्रतिवेदनले
दलित जनसङ्ख्यासँग सम्बन्धित लक्षित नीति तथा कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्न सहज हुने अपेक्षा
राखिएको छ । प्रतिवेदनमा प्रस्तुत विश्लेषणका आधारमा प्राप्त प्रमुख प्राप्ति र निचोडलाई यहाँ बुँदागत रूपमा
प्रस्तुत गरिएको छ ।

Share:

Other Reports

२०२५ पैरवीको लागि स्रोत पुस्तिका

महिला विरुद्घ हुने सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धि समितिको नेपालको सातौ आवधिक प्रतिवेदन उपर्र दलित महिला लक्षित प्रदान गरीएको निस्कर्षात्मक टिप्पणी २०२५ पैरवीको लागि स्रोत पुस्तिका

A Statistical Report on Dalits in Nepal

A Statistical Report on Dalits in Nepal

This translated document is based on the original publication by the National Statistical Office (NSO), titled Rastriya Janaganana 2078: Dalit Sambandhi Pratibedan (2082). The Feminist

caste and gender-based violence against women and girls in nepal

Summary Report-2025

CASTE AND GENDER-BASED VIOLENCE AGAINST WOMEN AND GIRLS IN NEPAL FEDO publishes an annual report aligned with the “16 Days of Activism Against Gender-Based Violence,”

नेपालमा जातीय तथा लैङ्गिक आधारमा महिला र बालिकामाथि हुने हिंसा

नेपालमा जातीय तथा लैङ्गिकआधारमा महिला र बालिकामाथि हुने हिंसा

यस अध्ययनले नेपालमा बाल बालिका, महिला तथा सीमान्तकृत समुदायमाथि हुने विभि न्न रूपका हिंसाका घटनाको अवस्था , संरचनागत कारण तथा राज्य प्रणाली को प्रभावकारिताबारे चर्चा