नेपालमा जातीय तथा लैङ्गिकआधारमा महिला र बालिकामाथि हुने हिंसा

नेपालमा जातीय तथा लैङ्गिक आधारमा महिला र बालिकामाथि हुने हिंसा

यस अध्ययनले नेपालमा बाल बालिका, महिला तथा सीमान्तकृत समुदायमाथि हुने विभि न्न रूपका हिंसाका घटनाको अवस्था , संरचनागत कारण तथा राज्य प्रणाली को प्रभावकारिताबारे चर्चा गर्दद्वछ। अध्ययन सम्पन्न गर् ने अवधिभर देशमा देखापरेका आन्दोल न (जेनजी आन्दोल न) र स्रो तसाधनलगायत कारणले केही तथ्या ङ्क संकलन र पहुँचमा चुनौती भए पनि प्रा प्त विव रण, सरोकारवालासँगका परामर्श र विभि न्न अध्ययनका सन्दर्भह रूले हिंसाबारे महत्त्वपूर्ण तथ्य उजागर गरेका छन्। अध्ययनबाट देखिएको मुख्य समस्या मा कानुन कार्या न्वयन, पीडि तमैत्री सेवामा पहुँच सीमितता, सामाजि क मान्यता, व्यवह ार, अनलाइन प्लेट फर्म मार्फफ्वत जोखिम बढ ्दै जानु, श्रम शोषण तथा बालश्रम नि यन्त्रणमा कमजोरीका साथै स्था नीय सरकार र सङ्घीय नि कायबी च समन्वयको अभाव रहेको छ। यस्तै, हिंसाको नयाँ माध्यमका रूपमा वि कास भइरहेको डिजिटल क्षे त्रमा नि यामक, प्रहरी र समुदायबी चको तालमेल अपूरो देखियो भने अभिल ेख तथा प्रतिव ेदन प्रणाली मा सुधार आवश्यक देखियो।

Share:

Other Reports

A Statistical Report on Dalits in Nepal

A Statistical Report on Dalits in Nepal

This translated document is based on the original publication by the National Statistical Office (NSO), titled Rastriya Janaganana 2078: Dalit Sambandhi Pratibedan (2082). The Feminist

दलित सम्बन्धि तथ्याङ्कीय प्रतिवेदन

दलित सम्बन्धि तथ्याङ्कीय प्रतिवेदन

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कमा आधारित भई तयार गरिएकोविशेष प्रतिवेदन हो । तथ्याङ्कीय प्रतिवेदन भए तापनि यसमा प्रस्तुत तथ्याङ्कलाई आम प्रयोगकर्ताले सहजै बोधगर्न सक्ने गरी