प्रेश विज्ञप्ति

अछामको साँफेबगरस्थित बुढाकोट माध्यामिक विद्यालय परिसरमा सरस्वती पूजाका दिन पूजा गर्ने क्रममा पुजारी चेतराज भट्टले सर्जन परियारमाथि गरेको जातीय विभेदको घटना तथा सर्लाहीको बरहथवा नगरपालिका ४ का सत्येन्द्रकुमार राम चमार र बरहथवा ६ की नेहा रौनियारबीच भएको अन्तरजातीय प्रेम सम्बन्धमा र अदालती विवाह भइसकेको परिस्थितिमा विवाहमा……दलित महिला संघ (फेडो) को गम्भीर ध्यानाकर्षण भएको छ ।