यी औजार र प्रश्नहरुलाई यस क्षेत्रमा क्रियाशील नागरिक संघ संस्थासँगको सहकार्यमा यसलाई अन्तिम रुप दिनुपूर्व बैधता कार्यशाला (Validation Workshop) गर्नुका साथै कम्तिमा एकपटक यी औजारहरुको नमूना परिक्षण (Piloting) गरेपछि अन्तिम रुप दिइनेछ ।

दलित सम्बन्धि तथ्याङ्कीय प्रतिवेदन
राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कमा आधारित भई तयार गरिएकोविशेष प्रतिवेदन हो । तथ्याङ्कीय प्रतिवेदन भए तापनि यसमा प्रस्तुत तथ्याङ्कलाई आम प्रयोगकर्ताले सहजै बोधगर्न सक्ने गरी