सिराहाको नवराजपुर गाउँपालिका वडा नं. १ भगवतीपुरकी १७ वर्षीया दलित किशोरी रिंकुकुमारी सदामाथि भएको “सामूहिक बलात्कार र शंकास्पद मृत्यू भएको र त्यस्तो जघन्य अपराध दबाउन जनप्रतिनिधि र प्रहरी नै लागेको” भन्ने घटनाले दलित महिला संघ (फेडो) को गम्भीर ध्यानाकर्षण भएको छ ।
