सन् १९५० पस्छ संसािभरि नै लोकतान्त्रिक मूल्य–मान्यतमा आधारित शासन व्यवस्थाले तीब्रता पायो। त्यसपछी बिस्तारै बढदै गिेको खुला र नवउदारवादी पुँजीवादी राजनीतिक प्रणालीका साथै नियन्न्त्रित वा निरङ्कुश व्यवस्था बढदै जाने क्रमसँगै नागरिकका आवाज खुम्चिदै जाने अवस्था बन्दै गयो।