अन्तरजातीय विवाहमा दलित महिलाहरुमाथि हुने हिंसा

यस अध्ययनमा समवेश भएका कुल १२० जोडीहरु मध्ये हिन्दु धर्म मान्ने श्रीमानहरु ११५ र श्रीमतीहरु ११७, क्रिश्चियन श्रीमान् ३ र श्रीमती ३ र इस्लाम धर्म मान्ने श्रीमान २ थिए । सामाजिक समूह अनुसार अन्तरजातीय विवाहलाई विश्लेषण गर्ने हो भने सबै भन्दा बढी विवाह पहाडी दलित पुरुषको क्रमशः क्षेत्री, वाहुन र पहाडी जनजातीसँग हुने गरेको देखिन्छ । यसरी नै दलित महिलाको पनि पहाडी क्षेत्री, बाहुन र पहाडी जनजातीसँग हुने गरेको देखिन्छ । मधेशको सन्दर्भमा भने मधेशी मध्यम जात तथा जनजातीमा अन्तरजातीय विवाह बढी हुने गरेको देखिन्छ ।

Author

Feminist Dalit Organization ( FEDO)

Published Year

2024

Edition
Language

Nepali / English

Pages​

64

ISBN